राजनीति

झापा–४ बाट एमालेका एलपी साँवा विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १३:१८ बजे

काठमाडौँ– झापा–४ बाट एमालेका लालप्रसाद –एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

सावाँले २९ हजार ३ सय १५ मत ल्याउँदा थेवेले २२ हजार ४ सय ४८ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा पनि यस क्षेत्रबाट सावाँ नै विजयी भएका थिए । 
 



Author

थप समाचार
x