राजनीति

नवलपरासी पूर्व-२ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीको अग्रता

इकागज |
मंसिर ८, २०७९ बिहीबार १४:२२ बजे

काठमाडौं – नवलपरासी पूर्व को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २मा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीको अग्रता कायमै छ । 

निर्वाचन आयोगको हालसम्मको नतिजाअनुसार कार्कीले ३० हजार ५६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीले २९ हजार ९७४ मत प्राप्त गरेका छन् । 


कार्कीले ५९४ मतको अग्रता कायम गरेका छन् । 
 


Author

थप समाचार
x