धनुषा–२ मा कांग्रेसका यादवको अग्रता
काठमाडौं– धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २मा नेपाली कांग्रेसका रामकृष्ण यादवले अग्रता कायमै राखेका छन् ।
मत परिणाम अनुसार यादवले १२ हजार ५२५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १२ हजार ४७७ मत प्राप्त गरेका छन् ।
योसँगै यादव ४८ मतले अगाडि आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया