राजनीति

पाँचथरमा रोचक प्रतिस्पर्धा : एमालेका बसन्तकुमार नेम्वाङ १७ मतले अगाडि

इकागज |
मंसिर ८, २०७९ बिहीबार १५:२४ बजे

काठमाडौँ– पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङ र कांग्रेसका भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मतगणनामा एमालेका नेम्वाङ १७ मतले मात्रै अगाडि छन् । नेम्वाङले २० हजार ३ सय ९८ मत ल्याउँदा आङदेम्वेले २० हजार ३ सय ८१ मत ल्याएका छन् । 
 



Author

थप समाचार
x