रौतहट–४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी
काठमाडौँ–रौतहट–४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी भएका छन् । उनले एमालेका उध्दवप्रसाद रेग्मीलाई हराउँदै विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार तिमल्सेनाले ३४ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले २६ हजार ५ सय ५९ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया