राजनीति

धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार १५:४९ बजे

काठमाडौँ– धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।

अधिकारीले एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मतान्तरले हराएका छन् ।


निर्वाचन आयोगका अनुसार अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएर विजयी भएका छन् भने लोहनीले २३ हजार ९ सय ५० मत मात्रै पाए । 
 


Author

थप समाचार
x