राजनीति

बर्दिया–१ मा कांग्रेसका संजयकुमार गौतमले अग्रता लिँदै

इकागज |
मंसिर ८, २०७९ बिहीबार १७:० बजे

फाइल फाेटाे

काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सन्जयकुमार गौतम र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मण राज ज्ञवालीबीच प्रतिस्पर्धा छ । 

हालसम्म गौतमले २८ हजार ११६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी  ज्ञवालीले २४ हजार २०६ मत प्राप्त गरेका छन् । 


उनीहरूबीच ३ हजार ९१० मतको अन्तर रहेको छ । 


Author

थप समाचार
x