सांसद बने सुर्खेत जेल ब्रेकका कमान्डर विष्ट
सुर्खेत- सुर्खेतको निर्वाचन क्षेत्र नम्बर दुई प्रदेशसभा(ख) मा माओवादीका उम्मेदवार विन्दमान विष्ट फराकिलो मतान्तरले विजयी भएका छन् । विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकेशर गौतमलाई हजार पाँच सय ७५ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
यस क्षेत्रमा ३१ हजार ६८२ मत खसेको थियो । जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । यो उनको दोस्रो जित हो । विजयी विष्ट सुर्खेत जेल ब्रेकका एक कमान्डर हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया