राजनीति

१०६ स्थानको नतिजा सार्वजनिक हुँदा कसले कति सिट जिते?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १:११ बजे

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनको १०६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।  नेपाली कांग्रेसले सबभन्दा बढी ३८ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २३ स्थानमा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीले १० स्थान र माओवादी केन्द्रले १० स्थान जितेको छ।


Author

थप समाचार
x