राजनीति

पश्चिम रुकुमबाट अर्थमन्त्री शर्मा निर्वाचित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ४:१८ बजे

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अथर्मन्त्री जनार्दनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै विजयी बनेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत पाए् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।



Author

थप समाचार
x