धनुषा-२ बाट कांग्रेसका रामकृष्ण यादव निर्वाचित
काठमाडौँ - प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।
यादवले २० हजार ११२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया