प्रदिप ज्ञवाली ११२५ मतले चन्द्र भण्डारीभन्दा पछि
गुल्मी- गुल्मी १ मा नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवाली ११२५ मतले सत्ता गठबन्धन नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीभन्दा पछि परेका छन् ।
ज्ञवालीले ३० हजार ११४ मत ल्याएका छन् भने भण्डारीले ३१ हजार २३९ मत पाएका छन् ।
अब रेनपा १०, १२-१४ काे मतगणना बाँकी हरेकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया