राजनीति

रूपन्देही–३ मा गृहमन्त्री खाण ५ सय ७७ मतले पछाडि

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १३:१८ बजे

काठमाडौँ– रूपन्देही–३ मा गृहमन्त्री खाण ५ सय ७७ मतले पछाडि परेका छन् ।

उनलाई उछिन्दै राप्रपाका दीपक बोहोर पहिलो स्थानमा छन् । हालसम्मको मतगणना अनुसार बोहोराले २७ हजार १ सय ४२ मत ल्याएका छन् भने खाणले २६ हजार ५ सय ६५ मत ल्याएका छन् ।
 



Author

थप समाचार
x