पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित
काठमाडौँ– पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् ।
उनले एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार गैरेले २७ हजार ८ सय १७ मत पाएका छन् भने पाण्डेयले २३ हजार ८ सय ५१ मत पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया