ज्ञानेन्द्रबहादुर कार्की १७६ मतले अगाडि
फाइल तस्वीर
काठमाडौँ- सुनसरी प्रतिनिधिसभा क्षेत्र-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की १७६ मतले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका हुन् । कार्कीले २२ हजार ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया