गृहमन्त्री खाणलाई पराजित गर्दै दिपक बाेहाेरा विजयी
बुटवल- नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका नेता दिपक बाेहाेरा विजयी भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार रहेका खाणलाई एमाले समर्थित बाेहाेराले २६४२ मतान्तरले पराजित गरेका हुन् ।
केहीबेर अघि सार्वजनिक भएकाे मत परिणामअनुसार बाेहाेराले ३६६४८ मत पाउँदा गृहमन्त्री समेत रहेका खाणले ३४००६ मत पाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया