सुनसरी–४ मा कडा प्रतिस्पर्धा : सञ्चारमन्त्री कार्की १२ मतले अगाडि
काठमाडौँ– सुनसरी–४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र जगदिशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको मत गणनामा १२ मतले मन्त्री कार्की अगाडि छन् ।
कार्कीले २१ हजार ४ सय ४५ मत ल्याउँदा कांग्रेसका कुसियैतले २१ हजार ४ सय ३३ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया