थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका पाण्डे विजयी इकागज | मंसिर १८, २०७९ ११:३ बजे Link Copied! A- A A+ बाजुरा- बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
आज प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन जाने, ७ दिने भ्रमणमा को कसलाई भेट्दैछन् ? इकागज | असोज ५, २०८०
चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनायाे : ओली इकागज | असोज ६, २०८०
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया