राजनीति

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साताको ‘निषेधाज्ञा’ (प्रशासनको आदेशसहित)

इकागज |
बैशाख १३, २०७८ सोमबार १९:२ बजे

काठमाडौँ  : सरकारले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको हो ।  

आजमात्रै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।  प्रमुख जिल्लाहरुको बैठकको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । 



Author

थप समाचार
x