राजनीति

यी हुन् समानुपातिक प्रणालीबाट छानिएका ११० सांसद

इकागज |
मंसिर २५, २०७९ आइतबार १२:३३ बजे

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका ७ दलले शनिबार निर्वाचन आयोगमा आआफ्नो पार्टीबाट समानुपातिक सांसदको सूची बुझाएका छन् । दलहरूले बुझाएका कुल ११० सांसदको नाम आयोगले सोमबार सार्वजनिक गर्नेछ । 

समानुपातिक प्रणालीबाट सबैभन्दा धेरै सांसद पाउने दल नेकपा एमाले बनेको छ । एमालेले ३४ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेस ३२ सिटसहित दोस्रो भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी १३, जनता समाजवादी पार्टी ५ सिटसहित क्रमशः तेस्रो, चौंथो र पाँचौँ स्थानमा छन् । 


छैटौं स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएका छन् । 

संसद्मा ३३ प्रतिशत महिला पठाउनैपर्ने बाध्यकारी प्रावधानका कारण समावेशी बनाउन राजनीतिक दलहरूले अधिकांश महिला छानेका छन् । 
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ४८ दलहरू सहभागी भएका थिए । उनीहरूमध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गरे । 

यस्तो छ ७ दलले शनिबार अपराह्न ४ बजेसम्म आयोगमा बुझाएको सूचीः

१) एमालेका समानुपातिक सांसदहरू:

खस आर्यतर्फ​

रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही 
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली 
बिजुला रायमाझी 
निर्मला कोइराला 
सम्झना थपलिया 
दीपा शर्मा
सुनिता बराल

आदिवासी–जनजातितर्फ

देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा 

मधेशीतर्फ

गंगाप्रसाद यादव
अमृत राजवंशी
वीना देवी 
अमृतादेवी अग्रहरी 
प्रतिक्षा तिवारी मुखिया 

थारुतर्फ
आश्माकुमारी चौधरी 
शान्ति चौधरी 

दलिततर्फ

ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली 
हर्कमाया विश्वकर्मा

२) कांग्रेसका समानुपातिक सांसदहरूः

खस आर्यतर्फ

अम्बिका बस्नेत
सरिता प्रसाईं
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला पौडेल
कान्तिका सेजुवाल 
मैना रावल कार्की

आदिवासी जनजातितर्फः

सरस्वती बजिमय 
लिलादेवी बोखिम
सिता कुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई 
कुसुम थापामगर
मनोरमा सेरचन

मधेसीतर्फ

नागिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
संगिता मण्डल
निनुकुमारी कर्ण

थारूतर्फ 

कल्पना चौधरी 
विना कुमारी थनेत

दलिततर्फ

शान्ति विक
रुपा विक
सीता मिजार
आशा विक

मुस्लिम तर्फबाट

जावेदा खातुन् जागा

पुरुष

जीवन  परियार (दलिततर्फ)
विमलेन्द्र निधि (मधेशतर्फ)
प्रकाशशरण महत (खस आर्यतर्फ)

३) माओवादी केन्द्रका सांसदहरूः

खस आर्यतर्फ

हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

आदिवासीतर्फ

दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

थारूतर्फ
रुपा सोसी चौधरी

मधेशीतर्फ
मीना यादव

दलिततर्फ

रणेन्द्र बराली
सुशिला सेर्पाली ठकुरी

मुस्लिमतर्फ

उमरावती देवी यादव
कल्पना मियाँ

४) राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूः

खस आर्यतर्फ

डोलप्रसाद अर्याल
डा चन्दा कार्की
निशा डांगी

आदिवासीतर्फ

डा.ढाका कुमार श्रेष्ठ
इन्दिरा राना मगर
सुमना श्रेष्ठ

मधेसी​

तपेश्वर यादव
मनिष झा

मुस्लिम पुरुषतर्फ

असिम साह 

थारुतर्फ
अशोक चौधरी

दलिततर्फ

सन्तोष परियार
कल्पना रोक्का

पिछडिएको वर्गतर्फ
विनिता कठायत

५) राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूः

खसआर्यतर्फ

पशुपतिशमशेर जबरा
रोशन कार्की
गीता बस्नेत

आदिवासी जनजातीतर्फ

बुद्धिमान तामाङ
बीना लामा

मधेसीतर्फ 
बीना जयसवाल 

दलिततर्फ
अनिसा नेपाली

६) जनता समाजवादी पार्टीका सांसदहरूः

खस आर्यतर्फ
प्रकाश अधिकारी

आदिवासीतर्फ
सुशीला श्रेष्ठ

मधेसीतर्फ
रेखा यादव
रञ्जु ठाकुर

मुस्लिमतर्फ
सहनाज रहमान

७) जनमत पार्टीका सांसदहरूः

खस आर्यतर्फ
गोमा सापकोटा

आदिवासी जनजातीतर्फ
बिनिकुमारी दनुवार

मुस्लिमतर्फ 
अब्दुल खान

मधेसीतर्फ
अनिता साह

दलिततर्फ
सोनु मुर्मुर
 


Author

थप समाचार
x