राजनीति

बालकोटबाट खबर : आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

इकागज |
पुस १०, २०७९ आइतबार १६:९ बजे

काठमाडौं– सत्ता गठबन्धन भत्किएपछि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री माओवादी अध्यक्ष प्ष्पकमल दाहाललाई बनाउने बालकोटको बैठक सहमत भएके छ । आलोपालो प्रधानमन्त्री हुने सहमतिपछि राष्ट्रपति एमालेले पाउने भएको छ । त्यस्तै सभामुख पनि एमालेको हुने सहमति गरिएको छ ।

स्रोतका अनुसार आगामी साढे दुई वर्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नेछ । नयाँ गठबन्धनमा सात दल सहभागी हुने तयारी भइरहेको छ ।
 



Author

थप समाचार
x