राजनीति

न्यूनतम् साझा कार्यक्रम ल्याउँदै गठबन्धन, संयोजकको जिम्मेवारी ओलीलाई

इकागज |
पुस १४, २०७९ बिहीबार १२:० बजे

काठमाडौं– सात दलीय सत्ता गठबन्धनले आगामी ५ दिनभित्र न्यूनतम् ​साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्रकारहरूसँग निर्णयबारे बताउँदै भने, ‘हामीले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम ल्याउने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसकाे संयोजकका रुपमा अगाडि बढाउने निर्णय गरेका छौँ ।’



Author

थप समाचार
x