सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने
फाइल तस्बिर
काठमाडौँ- सरकारले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरिएको विनाविभागीय एक मन्त्रीले इकागजलाई जानकारी दिए ।
सरकारलाई समर्थन गर्दै राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया