फेरि सर्यो कांग्रेसको केन्द्रीय समितिको बैठक, अब माघ १५ गते हुने
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ । आगामी माघ १५ गते केन्द्रीय समितिको बैठक बस्ने भएको हो । मंगलबार सूचना गरी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडे्लले माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने जानकारी दिएका हुन् ।
यसअघि केन्द्रीय समितिको बैठक पौष २८ गते बिहीबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया