लुम्बिनीमा मन्त्रिमण्डल विस्तार, मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ
बुटवल ः मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया