राजनीति

रास्वपालाई गृह मन्त्रालय दिने/नदिनेबारे माओवादीले निर्णय लिँदै

इकागज |
माघ २१, २०७९ शनिबार १४:३० बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुंगोमा पुर्‍याउन लागेको हो । 


गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयन देखी स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागको जिम्मेवारी बाँडफाँट गर्नका लागि बोलाईएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुदैँ पुनः शनिबार जारी राखिएको हो । 


Author

थप समाचार
x