राष्ट्रपतिको सम्बोधन
औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाकाे अन्त्य होस्
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि आपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन् ।
शुक्रबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले घटना भएपछि पुग्नुभन्दा घटना हुन नदिनु नै सरकारको दायित्व भएको बताएकी हुन् ।
शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ भएकाले मात्र राम्रो प्रतिफल दिन सक्ने भन्दै उनले स्वास्थ्यकर्मीको परिचालन, स्वास्थ्य सामग्री र औषधिको नियमित उपलब्धताले मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने बताइन् ।
औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया