प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक आर्थिक प्रतिवेदन
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन् ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया