राजनीति

राष्ट्रपतिको स्वकीय सचिवमा चालिसे नियुक्त

इकागज |
फागुन ३०, २०७९ मंगलबार २०:६ बजे

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए । 



Author

थप समाचार
x