'संसद बैठकमा बस्दैनन् सांसद'
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताए।
“प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न”, उनले भने, “संसद् हाजिर गर्ने र हिड्ने (हाटा) माध्यम नबनोस् ।”
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया