Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

बारा-२ : उपेन्द्र यादव ५२०३ मतले अगाडि, कसले कति मत ल्याए ?

इकागज |
बैशाख १२, २०८० मंगलबार १६:८ बजे

बारा। बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

उनले १७ हजार ३९३  मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहेका छन् । 


यसैगरी, एमाले पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याएका छन् । 
 


Author

थप समाचार
x