टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
बुटवल- नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् ।
सुरक्षा स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिएपछि काठमाडौँ प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको थियाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया