महाधिवेशनको डेढ वर्षपछि मिनेन्द्र रिजाल पार्टीको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनीत भएका छन् । महाधिवेशनको डेढ वर्षपछि उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । गएको महाधिवेशनमा उनी महामन्त्रीमा पराजित भएका थिए ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया