नक्कली भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
काठमाडौँ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नेता रिजाललाई काठमाडौँस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया