गणतन्त्र दिवसमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन् । साथै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आममाफी र कैद मिनाहापछि उनीहरू भाेलि (सोमबार) छुट्ने छन् । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया