इप्पान अध्यक्षको उम्मेदवारीबाट बाहिरिए किरण मल्ल (अन्तिम नामावलीकाे सूचीसहित )
काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानको २१ औं वार्षिक साधारणसभामा अध्यक्षमा उम्मेदवारी दिएका किरण मल्ल चुनावी मैदानबाट बाहिरिएका छन् । साधारण सभाबाट कार्य समितिको निर्वाचनसमेत हुने भएपछि अन्तिम नामावलीबाट उनको नाम हटेको हो ।
उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिएकोमा प्रकाशित उम्मेदवारी उपर परेको दावी विरोधमाथि छानविन तथा निर्णय गरी उनको उम्मेदवारी हटेको इप्पानले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
कायम रहेका व्यक्तिहरुको उम्मेदवारी रहने गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया