स्थानीय तहका जनप्रतिनिधिले आज सिंहदरवार घेराउ गर्दै
काठमाडौँ- स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन् ।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पुर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन् ।
सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस वर्षदेखि कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया