राजनीति

लुम्बिनीमा मुख्यमन्त्री नियुक्ति प्रकरण : विपक्षीहरू न्यायिक उपचारका लागि सर्वाेच्च जाने

इकागज |
जेठ ५, २०७८ बुधबार १६:२४ बजे

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति नै संविधान विपरित भएको भन्दै विपक्षी दलले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त बैठक बसेर प्रदेश प्रमुख धर्मनाथ यादवविरुद्ध रिट दर्ता गर्ने निर्णय गरेका हुन् । 



Author

थप समाचार
x