राजनीति

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

इकागज |
असार २७, २०८० बुधबार ९:२३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि आज बिहान अस्पताल लगिएको थियो । 


‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनी लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

 त्यस्तै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।


Author

थप समाचार
x