राजनीति

सुन प्रकरण छानबिनको माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

इकागज |
साउन १०, २०८० बुधबार १५:१५ बजे

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि पक्राउ गरिएको करिब एक सय केजी सुन प्रकरणको छानबिन गर्न माग गदै रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

उक्त प्रकरणमा छलफलका लागि बुधबार रास्वपाका सांसदहरुले संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् । 



Author

थप समाचार
x