केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रियसभाबाट पनि पारित
काठमाडौँ – मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०लाई राष्ट्रियसभा द्वारा पनि बहुमतका साथ पुनः पारित गरिएको छ ।
बिहीबार बसेको दोस्रो राष्ट्रियसभाको बैठकमा बहुमतले हुन्छ भनेपछि उक्त विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको हो ।
प्रतिनिधिसभाबाट बहुमतले संशोधन स्वीकार सहितको विधेयक प्रस्ताव पारित गराएपछि उक्त विधेयक राष्ट्रियसभामा आएको हाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया