राजनीति

माओवादीका सांसदलाई प्रचण्डको निर्देशन: संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

इकागज |
साउन २२, २०८० सोमबार १०:५९ बजे

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।


दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमा बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् । 
 


Author

थप समाचार
x