राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

इकागज |
साउन २६, २०८० शुक्रबार ७:१४ बजे

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । ​संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 


संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राइले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्यययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नेछिन् । 


Author

थप समाचार
x