परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान
फाइल तस्बिर
काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।
मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन् ।
महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया