पशुपतिमा सुवास नेम्वाङको अन्तिम बिदाइ {तस्बिरहरू}
तस्बिर : अनुज बज्रचार्य/इकागज
काठमाडौँ- संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि उनको दाहसंस्कार गरिने छ ।
नेम्वाङको पार्थिव शरीर फूलमालाले सजाइएको चितामा राखिएको छ । नेम्वाङको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदैछ । पशुपतिमा नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ उपस्थित भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया