प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
काठमाडौं। सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
संङघीय संसद सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गरिने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया