ठाकुर गैरेको प्रश्न–बिना बिजनेशको सदन किन चलिरहेको छ ?
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रतिनिधिसभा बैठकको औचित्यमाथि प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बिना बिजनेशको सदन किन चलिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
शून्य समयमा बोल्दै उनले भने, ‘बिना बिजनेसको यो टाइपको सदन किन चलिरहेको छ । यो के भयो म प्रश्न गर्न चाहन्छु । न बिजनेश छ न कुनै सन्दर्भ छ ?’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया