राजनीति

भूकम्प प्रभावित जिल्ला बझाङमा प्रधानमन्त्री दाहाल

इकागज |
असोज १९, २०८० शुक्रबार १६:२३ बजे

कैलाली- प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार प्रधानमन्त्री दाहाल बझाङ पुगेका हुन् ।

मङ्गलबार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पले पुर्‍याएको क्षतिबारे अवलोकन गर्न तथा घाइतेहरूको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल बझाङ पुगेका हुन् ।



Author

थप समाचार
x