पराष्ट्र मन्त्रालयले भन्याे : इजरायलमा घाइते भएका नौ नेपालीमध्ये दुईको अवस्था गम्भीर
काठमाडौँ- इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाको छ ।
शनिबार मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले उक्त पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया