राजनीति

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण

इकागज |
असोज ३०, २०८० मंगलबार २१:२७ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराएका छन् । 

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनेछन् । रासस



Author

थप समाचार
x